बागमती प्रदेशकाे बजेट ७० अर्ब ९३ करोड ९२ लाख (पूर्णपाठ)

थानकोट । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि ७० अर्ब ९३ करोड ९२ लाख रुपैयाँको बजेट ल्याएको छ । बागमती प्रदेश सभामा आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत गर्दै प्रदेशको आर्थिक मामिल तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले कुल विनियोजन मध्ये चालुतर्फ १९ अर्ब २ करोड ४१ लाख रुपैयाँ रहेको बताए । त्यस्तै, पुँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ … Continue reading बागमती प्रदेशकाे बजेट ७० अर्ब ९३ करोड ९२ लाख (पूर्णपाठ)