गुर्जुधारा १० नं मा बुदोकाई दो हल बन्ने

Thankot Times

थानकोट ।

चन्द्रागिरि ५ गुर्जुधारामा कभर्डहल बन्ने भएको छ ।  बाग्मती प्रदेश सांसद रमा आलेमगरले सोमबार चन्द्रागिरि ५ गुर्जुधारास्थित १० नंं टोलमा बुदोकाई दो हल र वेस्टर्न युनाइटेड फुटबल क्लबको फुटसल शिलान्यास गर्नुभएको हो ।

सो कार्यका लागि बाग्मती प्रदेश सरकारबाट ३० लाख रूपैयाँ विनियोजन भइसकेको बताइएको छ । शिलान्यास कार्यक्रममा चन्दागिरि चन्द्रागिरि ५ का वडाध्यक्ष राजेन्द्र महर्जन राजनीनिक दलका स्थानीय प्रतिनिधि, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *