चन्द्रागिरि १५ का सबै बालबालिकाहरूको पोषण जाँच गरिने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका वडा नंं १५ तीनथाना क्षेत्रमा बसोबास गर्ने ६ महिनादेखी ५ वर्षसम्म उमेर समुहका सबै बालबालिकाहरूको पोषण जाँच गरिने भएको छ । जेठ २४ र २५ गने सञ्चालन हुने बालबालिकाको पोषण जाँचका लागि महिला स्वास्थ्य स्वयंसेविकाहरू घरदैलोमा खटिने वडाध्यक्ष घनश्याम लुइँटेलले थानकोट टाइम्सलाई जानकारी दिनुभयो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ