चन्द्रागिरि-चितवन द्रुत मार्गः दूरी मोटामोटी १०० किलोमिटर !
थानकोट । चन्द्रागिरिदेखि चित्लाङ, पालुङ हुँदै चितवन जोड्ने वैकल्पिक सडक बनाउने कुरा आगामी वर्षको बजेटमा परेपछि चितवन र चितवन हुँदै पश्चिम नेपालको यात्रा गर्नेहरूमा उत्सुकता र चासो बढेको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतवार प्रतिनिधि सभामा पेश गरेको बजेटमा चितवन जोड्ने वैकल्पिक सडक र वैकल्पिक रुटले चर्चा पाएको छ । ‘नेपालीको सपना : परिवर्तनकारी पूर्वाधार योजना’ शीर्षकको … Continue reading चन्द्रागिरि-चितवन द्रुत मार्गः दूरी मोटामोटी १०० किलोमिटर !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed