चन्द्रागिरि १५ को पहिलो १०० मत गणना, मेयरको सूर्यमा ६३ मत वडाध्यक्षको रूखमा ६४

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मतगणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ ।

चन्द्रागिरि नगरका वडा नं. १ देखी १३ सम्मको मतगणना सकिएको छ । चन्द्रागिरि  १४ र १५ को मत गणना जारी रहेको छ ।

चन्द्रागिरि १५ को पहिलो १०० मत गणना हुँदा मेयरमा सूर्यमा ६३ मत वडाध्यक्षमा रूखमा ६४ मत परेको छ । मेयरमा रूख चिन्हले १६ हत पाएको छ भने वडाध्यक्षमा सूर्य चिन्हमा १२ मत परेको छ । यो नेकपा एमालेका मेयरका उम्मेदवारको गृह वडा हो ।

कुल मतदाता संख्या ४२२५ भएको यस वडामा खसेको मत संख्या ३०३५ रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *