चन्द्रागिरि १३ मा नेपाली काँग्रेसका श्रीकृष्ण खत्रीको जित

Thankot Times

थानकोट ।

स्थानीय तह निर्वाचनको मतगणना देशभर भइरहेको छ । चन्द्रागिरि नगरपालिकाको मतगणना नगर कार्यपालिकाको कार्यालय बलम्बुमा जारी छ ।

चन्द्रागिरि नगरका वडा नं. १ देखी १३ सम्मको मतगणना सकिएको छ । अहिले चन्द्रागिरि  १४ र १५ को मत गणना जारी रहेको छ ।

चन्द्रागिरि १३ मा नेपाली काँग्रेसले जित हात पारेको छ।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *