चन्द्रागिरि ८ मा ३ मतको ‘थ्रिलिङ्ग विन’ को छायाँमा नगरकै ‘पपुलर भोट’

थानकोट । वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको नतिजा सार्वजनिक भइरहेका छन् । ताजा परिणाम अनुसार चन्द्रागिरि नगरमा ९ वटा वडाको नेतृत्व छिनोफानो भइसक्दा नेपाली काँग्रेसले ६ वटा वडामा जित हात पारेको छ । त्यस्तै , नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले दुई तथा नेकपा एमालेले एक वडामा जित दर्ता गरेको छ। मंगलबार … Continue reading चन्द्रागिरि ८ मा ३ मतको ‘थ्रिलिङ्ग विन’ को छायाँमा नगरकै ‘पपुलर भोट’