चन्द्रागिरि २ मा मेयरको ६१३, उपमेयर ११०४ र वडाध्यक्षको १३१ मत बदर

थानकोट ।
स्थानीय तह निर्वाचन अन्तर्गत चन्द्रागिरि नगरपालिकाका वडा नंं १ र २ को मतगणना सम्पन्न हुँदा बदर मतको संख्या उल्लेख्य देखिएको छ । यी वडाको अन्तिम मतगणना हुँदा उपमयेर पदमा बदर मत संख्या अन्य पदको तुलनामा बढि पाइएको छ ।
चन्द्रागिरि २ को २१८३ मत गणना हुँदा चन्द्रागिरि २ मा मेयरको ६१३, उपमेयर ११०४ र वडाध्यक्षको १३१ मत बदर भएका छन् । यस वडामा २८ मतपत्र बदर भएका छन् ।
२५९३ मत खसेको चन्द्रागिरि १ मा मेयर पदको १९५, उपमेयरको ७५३ वडाध्यक्षको १८८ मत बदर भएको छ भने ५१ वटा मतपत्र बदर भएको छ ।
चन्द्रागिरि १ मा मेयरको १९५, उपमेयरको ७५३ वडाध्यक्षको १८८ मत बदर