चन्द्रागिरि १ मा मेयरको १९५, उपमेयरको ७५३ वडाध्यक्षको १८८ मत बदर

थानकोट । स्थानीय तह निर्वाचन अन्तर्गत चन्द्रागिरि १ को अन्तिम मतपरिणाम बाहिरिएको छ । प्राप्त मतपरिणाम अनुसार नेपाली काँग्रेसले सो वडाको वडाध्यक्ष, दलित महिला सदस्य तथा खुल्ला सदस्यमा जित हात पारेको छ भने महिला सदस्य तथा खुल्ला सदस्यमा नेकपा एमालेका उम्मेदवारहरूले झिनो मतान्तरले विजय सुनिश्चित गरेका छन् । २५९३ मत खसेको चन्द्रागिरि १ मा मेयर … Continue reading चन्द्रागिरि १ मा मेयरको १९५, उपमेयरको ७५३ वडाध्यक्षको १८८ मत बदर