गुर्जुधारामा नो एमसिसी !

Thankot Times

मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) सम्झाैता मुलुकका लागि घातक हुने भएकोले सो सम्झाैता कार्यान्वयन नगर्न चन्द्रागिरि नगरमा क्रियाशील विभिन्न राजनीतिक दलहरूले सरकारको ध्यानाकर्षण गराएका छन् । नगरमा क्रियाशिल विभिन्न राजनीतिक दलहरूले उक्त सम्झाैताको विरोधमा बुधबार बिहान गर्जुधारामा विरोध कार्यक्रम योजना गरेका थिए । 

नेकपा एकीकृत समाजवादी, मावादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा  मावादी (क्रान्तिकारी), राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका पार्टीले संयुक्त रूपमा विरोध कार्यक्रम योजना गरेका हुन । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ